Rule 35
आयोगले निर्धारण गरे बमोजिम हुने
संविधान, ऐन र यस नियमावलीमा लेखिएको बाहेक अन्य कुराका हकमा सेवाका राजपत्रांकित अधिकृतहरुका नियुक्ति, सरुवा र बढुवा तथा जिल्ला न्यायाधीश पदको परीक्षा तथा सिफारिश सम्बन्धमा सम्बन्धित सेवा सम्बन्धि कानून तथा आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।